ट्रम्पद्वारा जापानसँग समान व्यापारका लागि आग्रह
इन्द्र रिजाल
जेठ ११, २०७६ आइतबार ४:४१:५१
एजेन्सी । जापानको चार दिने भ्रमणका लागि वासिङ्टनबाट छुट्नुपूर्व शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापाज– अमेरिका व्यापार सम्बन्धलाई थप स्वच्छ बनाउनुपर्ने बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र जापानबीच रहेको व्यापार नीतिका कारण अमेरिकालाई केही नोक्सानी पुग्नेगरेको बताउँदै उनले आफ्नो भ्रमणमा अमेरिका–जापानबीच समान व्यापारका लागि आवश्यक सुधारका लागि भ्रमण उपयोगी रहने बताए ।
विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच व्यापार विस्तारका लागि नयाँ सम्झौता गर्ने पनि कार्यक्रम रहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले जापानसँगको असमान व्यापार नीतिलाई सुधार गरी अघि बढ्ने बताएको हो ।
राष्ट्रपति ट्रम्पले जापानी सम्राट नारूहितोलाई आगामी सोमबार भेट्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री सिन्जो आवेसँग गल्फ खेल्नुहुने छ । उनले आफ्नो जापान बसाईमा जापानी राष्ट्रिय खेल सुमो पनि प्रधानमनत्री आबेका साथमा अवलोकन गर्ने छन् ।
जापानी प्रधानमन्त्रीले केही समय पहिले वासिङ्टन भ्रमण गरेका थिए । भने जी–ट्वन्टी समूह राष्ट्रको जापानमा हुने सम्मेलनमा भाग लिन अर्को महिनाको अन्त्यमा फेरि जापान आउने कार्यक्रम छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार
जेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार