प्रहरी भन्छ, ‘बम विष्फोटका घटनामा विप्लवको संलग्नता छ’
इन्द्र रिजाल
जेठ १२, २०७६ सोमबार ४:४५:४१
काठमाडौं । उपत्यकामा भएका बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको नेपाल प्रहरीले दाबी गरेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी विश्वराज पोख्रेलले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा सोही पार्टीका कार्यकताहरु संलग्न रहेको बताएका हुन् ।
उनले विष्फोटमा परेर मृत्यु हुने र घाइतेहरु समेत नेकपाकै कार्यकर्ता रहेको जानकारी दिए । प्रवक्ता पोख्रेलले यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुने बताउँदै नपाल प्रहरी स्थितिलाई नियन्त्रणमा लिन सक्षम रहेको समेत प्रस्ट पारे । उनले नेपाल प्रहरी मातहतका सबै इकाइलाई हाइ अलर्टमा बस्न निर्देशन दिइएको समेत बताए ।
आइतबार काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा परेर ३ जनाको मृत्यु भएको थियो भने आधा दर्जनको हाराहारीमा घाइते भएका थिए । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा बम भेटिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार