डुङ्गा दुर्घटनामा करिब २०० जना वेपत्ता
इन्द्र रिजाल
जेठ १३, २०७६ सोमबार १२:०:३१
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो ‘डीआरसी’को पश्चिमी क्षेत्रमा शनिबार राति एक डुङ्गा डुब्दा यसमा यात्रारत करिब २०० जना वेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
आइतबार स्थानीय एक अधिकारीले दिएको विवरण अनुसार घटनामा दर्जनौ नागरिकलाई सकुशल उद्धार गरिएको थियो भने यात्रुहरूको ठूलो सङ्ख्या सम्पर्कबाहिर रहेको बताइएको छ ।
कङ्गो सरकारको तर्फबाट घटना र घटनामा ज्यान गुमाएका र वेपत्ता भएका पीडितबारे औपचारिक पुष्टि भने भैनसकेको बताइएको छ ।
घटनास्थल नजिकै रहेको नौसेनाको एक स्रोतले दिएको जानकारी अनुसार अत्यधिक बढी यात्रु लिएर हिँडेको डुङ्गामा भारबहन क्षमताभन्दा बढी यात्रु राखिएकोले दुर्घटना भएको हो । डुङ्गामा लाइफ ज्याकेट नहुनुले धेरै क्षति हुनपुगेकोे नौसैनिक स्रोतको दावी रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार