सिटिजन्स बैंकबाट प्राइम लाईफको सेवा पाइने
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार १८:४२:३५
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाईफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले कुनै पनि शाखाबाट प्राइम लाइफमा जीवन बीमा गर्न र प्रिमियम रकम बुझाउन सक्नेछन् । यस्तै, बीमा लेख र दाबी भुक्तानी पनि बैंककै शाखाबाट पाउनेछन् ।
सिटिजन्स बैंकले देशभर ८१ वटा शाखाबाट सेवा दिँदै आएको छ । यी सबैबाट प्राइम लाइफको बिमा सेवा पाइनेछ । सिटिजन्सले ७६ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ इकाईहरु पनि सञ्चालन गरिसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार