अर्थमन्त्री डा खतिवडाद्धारा बजेट टेबुल
इन्द्र रिजाल
जेठ १५, २०७६ बिहिबार १:११:५८
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् ।
प्रतिनिधिसभाको बुधबार साझ बसेको वैठकमा अर्थमन्त्री डा खतिवडाले राजश्व र व्ययको वार्षिक बजेटको प्रति टेबुल गरेको छन् ।
सरकारद्वारा आज प्रस्तुत उक्त आयव्ययमाथि प्रतिनिधिसभा यही जेठ १९, २० र २१ गतेको बैठकमा छलफलका लागि दिन तोकिएको सभामुख कृष्णबहादुर महराले बैठकमा जानकारी दिए ।
यसअघि सङ्घीय संसद् ‘प्रतिनिधिसभा र राष्ट्रियसभा’को संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आव २०७६÷०७७ को राजश्व र व्ययको वार्षिक अनुमान ‘बजेट’ प्रस्तुत गरेको हुन् ।
प्रतिनिधिसभाको आजैको बैठकमा डा अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७६ पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते आइतबार ११ बजे बस्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
उद्योगीलाई प्राधिकरणको निर्देशन, मंसिर १२ भित्र बक्यौता बुझाउनू
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेस सांसद विमला गौचनको निधन
कात्तिक २९, २०८१ बिहिबार
आज दही खाएर बाहिर निस्कदा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ हुनेछ
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुपन्देहीमा रविको तेस्रो दिनः आजपनि बयान लिइने
कात्तिक २९, २०८१ बिहिबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार