पत्रकार सम्मेलन अर्थ मन्त्रालयको सुर्वण हलमा
इन्द्र रिजाल
जेठ १६, २०७६ बिहिबार १९:२:७
काठमाडौं । मन्त्रालयले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन बिहीबार अर्थ मन्त्रालयको सुर्वण हलमा हुने भएको छ ।
नेपाल सरकारले गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा र अर्थ मन्त्रालयले बजेटका सन्दर्भमा पत्रकार सम्मेलन संयुक्त रुपमा हुने भएको छ । आज दिनको ४ बजे मन्त्रालयको सुर्वण हलमा हुने भएको छ। सम्मेलनमा सबैमा सहभागी हुन् आग्रह गरिएको छ ।
नेपाल सरकारले साप्ताहिक रुपमा आयोजना गर्दै आएको पत्रकार सम्मेलन आज दिउँसो ४ बजे अर्थ मन्त्रालयको सुवर्णहलमा हुने सबै पत्रकार साथीहरूमा जानकारी गराईन्छ । पत्रकार सम्मेलनमा माननीय अर्थमन्त्री युवराज खतिबडा र सरकारको प्रबक्ता समेत गरि दुबै मन्त्री रहने छौ।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 30, 2019
यसअघि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले फेक समाचार दिएका दिए थिए । उनले ट्वीट गर्दै पत्रकार सम्मेलन होटल हिमालय पुल्चोक ललितपुरमा हुने जानकारी गराएका हुन् ।
सिंहदरबारको साप्ताहिक पत्रकार सम्मेलन आज होटल हिमालय पुल्चोकमा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार