मोदीसहित ५८ मन्त्रीले लिए सपथ
इन्द्र रिजाल
जेठ १६, २०७६ शुक्रबार ३:१८:९
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् । बिहीबार साँझ नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा शपथ लिएका भारतीय प्रधानमन्त्री मोदीसँगै उनका सहकर्मीहरुले पनि शपथ खाएका छन्।
यी नेताले लिए मन्त्रीको सपथ
क्याबिनेट मन्त्रीका रुपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, सदानंद गौड़ा, निर्मला सीतारमण, रामविलास पासवान, नरेंद्र सिंह तोमर, रविशंकर प्रसादले मन्त्रीको सपथ लिएका छन्। यसैगरी, हरसीमरत कौर बादल, थावर चंद गहलोत, एस जयशंकर, रमेश पोखरियाल निशंक, अर्जुन मुंडा, स्मृति इरानीले पनि मन्त्रीका रुपमा सपथ लिए।
त्यस्तै डा हर्षवर्धन, प्रकाश जावडेकर, पीयूष गोयल, धर्मेंद्र प्रधान, मुख्तार अब्बास नक़वी, प्रह्लाद जोशी, महेंद्र नाथ पांडे, अरविंद सावंत, गिरिराज सिंह और गजेंद्र शेखावतले मन्त्रीका रुपमा सपथ लिएका हुन्।
यसैगरी आजै राज्य मन्त्रीले समेत सपथ लिएका छन्। राज्यमन्त्रीका रुपमा संतोष कुमार गंगवार, राव इंद्रजीत सिंह, श्रीपद नाइक, डा. जितेन्द्र सिंह, किरण रिजिजू, प्रह्लादसिंह पटेल, राजकुमार सिंह, हरदीप सिंह पुरीले शपथ लिएका छन्।
यसैगरी, मनसुख मांडविया, फग्गन सिंह कुलस्ते, अश्वनी कुमार चौबे, अर्जुन राम मेघवाल, जनरल विजय कुमार सिंह, कृष्णपाल गुर्जर, रावसाहेब दानवे, गंगापरम कृष्ण रेडी, पुरुषोत्तम रुपाला, रामदास अठावले, साध्वी निरंजन ज्योति र बाबुल सुप्रियोले राज्यमन्त्रीका रुपमा सपथ लिए।
त्यस्तै डा. संजीव बालियान, सन्जय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगाडी, नित्यानन्द राय, रत्तन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रतापचन्द्र सारंगी, कैलाश चौधरी र देवोश्री चौधरीले समेत राज्यमन्त्रीका रुपमा सपथ लिएका छन्।
सपथ लिएका मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छैन। प्रधामन्त्री मोदीले यसका लागि पछि जिम्मेवारी तोक्ने बताइउको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार