नेपाल प्रहरीको नतिजा तथा लिखित परिक्षाको मिति सार्वजनिक
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १९:७:५५
काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समुह अन्तर्गत विभिन्न उप–समुहतर्फ प्र.ना.उ./प्र.नि. पदको प्रारम्भिक स्वास्थ परीक्षण तथा विस्तृत स्वास्थ परिक्षण परिक्षाको नतिजा र लिखित परिक्षाको तालिका सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयबाट मिटि २०७५–११–१३ गते प्रकाशित विज्ञापन अनुसार २०७६ बैशाख २६ देखि जेठ १० गतेसम्म नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालन भएको प्रारम्भिक स्वास्थ परिक्षण तथा विस्तृत स्वास्थ परिक्षामा सामेल भएका थिए ।
स्वास्थ परिक्षणमा उत्तिर्ण भएका परिक्षार्थिको नामावली र लिखित परिक्षाको तालिका र स्थान हेर्न तलका लिंकहरुमा क्लिक गर्नुहोला ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारी थप सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
जेठ १८, २०८१ शुक्रबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेर हद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार