आगामी सोमबारदेखि ट्रम्प बेलायतको राजकीय भ्रमणमा, सुरक्षाका लागि २ अर्ब !
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २१:५८:५९
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबारदेखि बेलायतको राजकीय भ्रमणका गर्ने भएका छन् ।
भ्रमणका बेला करिब २ अर्ब ३९ करोड ४१ लाख ३ हजार ८ सय ४ नेपाली रुपैयाँ बराबर सुरक्षाका लागि खर्च हुने स्रोतले बताएको छ ।
ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निमन्त्रणामा बेलायत भ्रमणमा जान लागेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
विविसीमा उल्लेख समाचार अनुसार ह्वाइट हाउसको एड्भान्स टिम बेलायतमा पुगिसकेको छ । सुरक्षा अपरेसन कस्तो हुन्छ र कस्तो खालको हार्डवेयर र स्टाफ त्यहाँ लग्ने भन्ने बारेमा त्यो टोलीले अध्ययन गर्ने जनाइएको छ ।
राष्ट्रपति ट्रम्प आफ्नो एयरफोर्स वान बिमान चढेर उत्तरी लण्डनको स्टान्स्टेड बिमास्थलमा अवतरण हुनेछन् । उनको बिमानमा शत्रुको राडारलाई जाम गर्ने व्यवस्था गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार