भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च !
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १९:१७:१३
एजेन्सी । भारत सरकारले देशमा बेरोजगारी दर बढेको सम्बन्धी तथ्यांक जारी गरेको छ । लोकसभा चुनावअघि यो तथ्यांक चुहावट भएको थियो र यसलाई लिएर विवाद र्सिजना भएको थियो ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार अहिले आएर सरकार आफैले यो तथ्यांक सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको तथ्यांकमा स्वीकार गरिएको छ कि भारतमा बेरोजगारीको दर पछिल्लो ४५ वर्ष यताकै उच्च रहेको छ ।
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०१७–१८ मा बेरोजगारी दर ६.१ प्रतिशत भन्दा बढी छ । यो तथ्यांक प्रधानमन्त्री नरेन्द्र मोदी र उनको मन्त्रीमण्डलले शपथ लिएको दोस्रो दिन ‘शुक्रबार’ सार्वजनिक भएको हो ।
सरकारले चुनावअघि सर्वाजनिक भएका यस सम्बन्धी रिपोर्ट या खबरहरु खारेज गरेको थियो र तथ्यांकलाई अन्तिम रुप नदिएको उल्लेख गरेको थियो । यस्तै देशको आर्थिक वृद्धिदर पनि पछिल्लो पाँच वर्षयताकै कम ५.८ प्रतिशतमा पुगेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार