पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न आवश्यक
इन्द्र रिजाल
जेठ १८, २०७६ आइतबार ०:५४:५१
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।
कांग्रेस रौतहट काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले पार्टीको नीतिगत र सैद्धान्तिक सवालमा देखिएको कमजोरीलाई शिर्ष नेतृत्वले सम्बोधन गर्न नसकेको आरोप लगाएका हुन् ।
उनले पार्टी नेतृत्वमा बस्ने नेताहरुले बिधान विपरित काम गरेको टिप्पणी पनि गरे। बिधानलाई नै टेकेर पार्टीको शिर्ष नेतृत्वमा पुगेपनि बिधानले निर्देशित गरेका कामहरु भने उनीहरुले गर्न नसकेको नेता सिंहको भनाई छ ।
उनले अहिलेको चूनौती भनेको एकले अर्कालाई होच्चाउने भन्दा पनि एकतावद्ध भएर अघि बढ्नु नै रहेको जिकिर गरे । उनले नियमसम्वत र विधिसम्वत पार्टी सञ्चालन हुन नसकेको बताए ।
फरक प्रसंगमा उनले सरकारले नै संघीयतालाई कमजोर पार्ने काम गरेको भन्दै काग्रेसले शसक्त रुपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्दे संघीयतालाई थप बलियो बनाउनुपर्ने धारणा पनि राखे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार