बजेटमाथि छलफल आजबाट : अर्थनीतिमा रङरोगन गरेर ल्याएको कांग्रेसको धारणा
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १७:२२:१५
काठमाडौं । सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ । जेठ १५ गते सरकारले संसदमा पेस गरेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि टिप्पणी गर्न सांसदलाई रुलिङ नै गरेको छ ।
कांग्रेसले वर्तमान सरकारले ल्याएको बजेटलाई हावादारी भएको संज्ञा दिँदै आएको छ । कांग्रेस संसदीय दलको बैठकले जनपेक्षा सम्बोधन नगरेको भन्दै टिप्पणी समेत गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।
कुल विनियोजित बजेटमध्ये वित्तीयतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड ‘११ प्रतिशत’, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ‘२६.६ प्रतिशत’ र चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ६२.४ ‘प्रतिशत’ बजेट छुट्याइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार
रानिमत्तामा गाडी दुर्घटना हुँदा चारको मृत्यु, २५ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार
निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिए केदार
कात्तिक २३, २०८१ शुक्रबार
हवाई कम्पनीले बढाएको भाडा नियन्त्रण गर्न पर्यटनमन्त्रीले श्रम र परराष्ट्रमन्त्रीसँग मागे सहयोग
कात्तिक २३, २०८१ शुक्रबार