आज राष्ट्रपति ट्रम्प राजकीय भ्रमणका लागि बेलायत जाँदै, विरोधमा प्रदर्शनको तयारी !
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १२:५९:३२
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राजकीय भ्रमणका लागि बेलायत जाँदै छन् । ट्रम्प स्थानीय समय अनुसार ‘आज’ सोमबार बिहान बेलायत पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ ट्रम्पले तीन दिन बिताउने छन् ।
एयर फोर्स वनको विमान मार्फत ट्रम्प बेलायत पुग्ने छन् । ट्रम्पका साथमा प्रथम महिला मिलानिया ट्रम्प पनि भ्रमणमा सहभागी हुँदै छिन् । बेलायतकी महारानी एलिजाबेथले सोमबार बेलुका ट्रम्प र मिलानियाको सम्मानमा रात्री भोजको आयोजना गर्दै छिन् ।
ट्रम्पको भ्रमणको विरोधमा बेलायतका विभिन्न स्थानमा प्रदर्शनको तयारी छ । लण्डन, म्यानचेस्टर, बेल्फास्ट, बर्मिङ्ग्हम र नटिङ्ग्हममा प्रदर्शनकारीले र्यालीको तयारी गरेको बिबिसीले उल्लेख गरेको छ ।
भ्रमणअघि द सनसँगको कुराकानीमा ट्रम्पले बेलायतको भावी प्रधानमन्त्रीका रुपमा आफ्नो समर्थन बोरिस जोन्सनलाई रहेको बताएका छन् । यस्तै उनले द टाइम्ससँग भने जस्तो नभए बेलायत युरोपियन युनियनबाट तत्काल बाहिरिनु पर्ने बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार