यती एयरलायन्सको अध्यक्षमा लाक्पा, प्रबन्ध निर्देशकमा चन्दा, अर्को विमान भित्र्याउने तयारी
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १५:३६:२३
काठमाडौं । यती एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा र कार्यकारी अध्यक्षमा लाक्पा सोनाम शेर्पा नियुक्त भएका छन् । एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि पत्नी चन्दा नियुक्त भएकी हुन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा आङछिरिङको गत फागुन १५ गते ताप्लेजुङमा निधन भएको थियो ।
चन्दा यति एडभेञ्चरकी पनि प्रमुख हुन् । अध्यक्ष लाक्पा सोनाम शेर्पा आङछिरिङका दाइ हुन्। कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाललाई नियुक्त गरेको छ।
यतीसँग हाल एटिआर ७२–५०० चार र जेटस्ट्रिम–४१ सिरिजका पाँच थान जहाज छन् । अर्को कम्पनी तारा एअरका २ वटा डोर्नियर डिओ २२८ र चार वटा डिएचसी, ६ ट्विनअटर विमान छन् । कम्पनीले अर्को एउटा एटिआर विमान भित्र्याउँने तयारी गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपघिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
साल्ट ट्रेडिङले भन्यो:- नुनको आवश्यक मौज्दात यथावत् छ, भीड नलाग्नु !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी'को अफिसियल पोस्टर सार्वजनिक
असार १२, २०८१ बुधबार