पर्यटकीय स्थाल ‘कोइराला निवास’बाट सरकारले किन हटायो सुरक्षकर्मी ?
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १६:३५:५४
विराटनगर । नेपाली कांग्रेस र नेपालको इतिहास बोकेको कोइराला निवास अब सुरक्षाकर्मी बिहिन बनेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व.बीपी कोइराला र पूर्व प्रधानमन्त्री स्वगिरिजाप्रसाद कोइरालाको निवासमा सरकारले बि.सं २०५४ सालदेखि सशस्त्र प्रहरी समेतको सुरक्षा दिदै आएको थियो।
वर्तमान सरकारले गत विहीबारदेखि सुरक्षाकर्मीहरु हटाएको कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। उनले भने, ‘यसबारे सरकारको ध्यानाकर्षण गराइएको भए पनि कुनै सुनुवाइ भएन।’ प्रजातन्त्रको बिगुल फुकेको ऐतिहासिक निवास एकाएक असुरक्षित हुन पुगेको छ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर कोइराला परिवारमा अंशबण्डा हुने क्रममा डाक्टर शेखर कोइरालाको भागमा परेको छ। कोइराला निवास अवलोकन गर्न नेपाल र भारतबाट दैनिक सयौको संख्यामा पर्यटक आउने क्रम बढेको थियो। ‘सुरक्षाकर्मी हटाउने विषयमा डाक्टर कोइरालालाई पनि जानकारी गराइएन’ थपलियाले भने,‘ सुरक्षाकर्मीहरुले पत्र आयो जान्छौ भनेर गए।’
सुरक्षाकर्मीको टोली फर्कदा डाक्टर शेखर विराटनगरमा नै रहेको बताइएको छ। प्रजातान्त्रिक आन्दोलनदेखि वि।सं २०६२–६३ को जनआन्दोलनलाई सफल बनाउन कोइराला निवासको अग्रणी भूमिका रहेको छ। देशका तीनजना प्रधानमन्त्रीहरु मातृका, वीपी र गिरिजाप्रसाद कोइराला निवासबाटै बनेको इतिहास छ। नेपालको राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण योगदान पु¥याएको कोइराला निवासलाई संग्रालयको रुपमा विकास गर्नुपर्ने आवाजहरु उठिरहेका छन्।
निवासको अधिकांश जग्गा पारिवारिक अंशबन्डापछि बिक्री भएको छ। शेखरले आफ्नो भागमा परेको घर संरक्षण गरेर राखेका छन्। कोइराला निवास अगाडी सुजाता कोइरालाले जिपी फाउण्डेशनको भवन बनाएकी छन्। उनले केहि दिन अघि नै संग्रालय बनाउने भन्दै शिलान्यास समेत गरेकी छिन्।
प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षा युनिट हटेको विषयमा प्रशासन कार्यालयलाई जानकारी नभएको बताए। उनले भने ‘सुरक्षा युनिट हटाउने विषयमा केन्द्र कै निर्णय होला’ ।अन्नपूर्ण पोस्टबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार