एनसेलको पूँजीगत लाभकर तिर्ने सम्बन्धी विवादित मुद्दाको सुनुवाई आज हुँदै
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार १८:१४:२६
काठमाडौं । एनसेलको पूँजीगत लाभकर तिर्ने सम्बन्धी विवादित मुद्दाको सुनुवाई आज हुँदैछ। उक्त मुद्दा हेर्न बृहत पूर्ण इजलास गठन गरिएको छ। जसमा ५ जना न्यायाधीश रहेका छन्।
विवादित मुद्दा टुंगो लगाउन न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्मरबहादुर शाही, सुष्मलता माथेमा, मनोजकुमार शर्माको आज बृहत पूर्ण इजलास तोकिएको हो ।
यस अघि सर्वोच्चले एनसेललाई पूँजीगत लाभकर मुद्दा नतिर्न अन्तरिम आदेश दिंदै बृहत पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । ठूला करदाता कार्यालयले जरिवाना, ब्याजसहित तोकेको ३९ अर्ब रुपैयाँ कानुनभन्दा बढी माग भएको भन्दै एनसेल सर्वोच्च गएको थियो ।
यसअघि सर्वोच्चको बृहत पूर्ण इजलासले एनसेललाई लाभकर तिर्न परमादेश जारी गरेको थियो । एनसेलले १४ अर्ब भन्दा बढी लाभकर नतिर्ने दाबीसहित सर्वोच्च पुगेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार