नेकपा सचिवालय बैठक जारी, केन्द्रीय विभागका विषयमा छलफल हुँदै
इन्द्र रिजाल
जेठ २१, २०७६ मंगलबार २३:२:१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाउन सचिवालय बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको नामलाई अन्तिम रुप दिने बताइएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जिल्ला कमिटी इन्चार्ज र सह–इन्चार्जका बारेमा सहमति भएपछि सचिवालय बैठक बोलाइएको हो ।
जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जको नाममा अध्यक्षबीच मोटामोटी सहमति भए पनि केन्द्रीय विभागका विषयमा भने छलफल बाँकी रहेको स्रोतले जनाएको छ ।
पछिल्लो समयमा विभाग र जिल्ला इन्चार्जहरुको टुंगो लगाउनका लागि बोलाइएको सचिवालय बैठक दुईपटक सरिसकेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबेपत्ता र सत्य निरुपण आयोगको अध्यक्षमा निवेदन दिन सर्वोच्चको न्यायाधीश सरह हुनुपर्ने
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखमा कांग्रेसले भण्डारी र शाहीलाई बनायो उम्मेदवार
कात्तिक २३, २०८१ शुक्रबार
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी
कात्तिक २३, २०८१ शुक्रबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
पाकापुस्ताको भरमा ‘मारुनी नाच’
कात्तिक २३, २०८१ शुक्रबार
ट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
कात्तिक २३, २०८१ शुक्रबार
संसदीय समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भए पाण्डेय र निरौला
कात्तिक २३, २०८१ शुक्रबार