किन गइन राष्ट्रपति भण्डारी सुटुक्क नेपालगञ्ज ?
इन्द्र रिजाल
जेठ २१, २०७६ बुधबार १:३०:१४
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको जलवायुसम्बन्धी गोष्ठीको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगञ्ज पुगेकी छिन् ।
मंगलबार श्री एयलाइन्सको नियमित उडानबाट नेपालगञ्ज पुगेको उनको स्वकीय सचिव दीपा शर्माले नेपाल बहस डटकमलाई जानकारी दिइन् । स्वकीय सचिव शर्माका अनुसार राष्ट्रपति आज साँझ मुश्लिम धर्मावलम्बीहरूको चाड इदमा पनि सहभागी हुने कार्यक्रम छ ।
यस्तै, बाँकेको प्रभात माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई पनि राष्ट्रपति भण्डारीले बुधबार बिहान सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । नेपालगञ्ज पुगेकी राष्ट्रपति स्नेहा होटल नेपालगंजमा बसेकी छन् । उनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।
यसअघि नेपालगञ्जै भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गर्न जाँदा भने राष्ट्रपति भण्डारी ‘चार्टर’ गरेर पुगेकी थिइन् । जसको व्यापक आलोचना भएको थियो ।
राष्ट्रपति भण्डारीले भोलि जलवायुसम्बन्धी गोष्ठीमा देशका विभिन्न महानगर, उपमहानगर, नगर, गाउँका जनप्रतिनिधि सहभागी हुनेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार