राजनीतिक दबाबका कारण न्यायिक समितिले काम गर्न सकेन
इन्द्र रिजाल
जेठ २१, २०७६ बुधबार १:५०:२४
पर्सा । पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारूको संयोजकत्वमा रहेको न्यायिक समितिले राजनीतिक दबाबका कारण काम गर्न नसकेको समाचार प्राप्त भएकोछ । पश्चिमी पर्साको दुर्गममा रहेको सो गाउँपालिकाको न्यायिक समितिमा हालसम्म ९५ विभिन्न मुद्दा रहेकामा हालसम्म ७० मुद्दा फछ्र्योट भएका छन् ।
अधिक सङ्ख्यामा मुद्दा फछ्र्योट भए पनि बाँकी रहेका मुद्दा राजनीतिक दबाबका कारण फछ्र्योट हुन नसकेका न्यायिक समितिका संयोजक महतोले बताइन् । प्रायः जग्गा किचलो, लेनदेन, महिला हिंसा, झैझगडा, सासू बुहारीबीचको झगडा, श्रीमान् श्रीमतीबीचको विवादजस्ता मुद्दा रहेका बताइएको छ । गाउँपालिकाका पाँचवटै वडामा वडास्तरीय मेलमिलाप केन्द्र गठन भएका र शुरुमा सो केन्द्रमा मुद्दा पठाउने गरिएको उनले जानकारी दिइन् ।
जटिल प्रकृतिका मुद्दामा सरकारी वकिलबाट सल्लाह लिएर त्यस्ता मुद्दा फैसला गरिने र सो मुद्दा फैसला हुन नसकेमा कानूनी उपचारका लागि अदालत पठाइने गरिएको छ । रुढीवादी परम्पराका कारण पुरुषले महिलाको नागरिकता नबनाइ दिने कारणले पनि महिलाले न्यायिक समितिबाट न्याय पाउन सकेका छैनन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार
विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
असोज ३, २०८१ बिहिबार