आजदेखि त्रिविको शैक्षिक सम्मेलन, राष्ट्रपतिले उद्घाटन गर्ने
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १३:१६:५८
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि ‘२६ र २७ गते ‘ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ ।विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण विषयमा केन्द्रीत रहेर सम्मेलन गर्न लागिएको त्रिविका उपकुलपति तीर्थ खनियाले जानकारी दिए । सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।
सम्मेलन ललितपुरस्थित होटल हिमालयमा हुने भए पनि उद्घाटन राष्ट्रपति निवास शीतलनिवासमा हुने खनियाको भनाइ छ ।
त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीका अनुसार सम्मेलनमा पाठ्यक्रम र शिक्षण, अनुसन्धान र अविष्कार तथा उद्यमशीलता र ब्यवस्थापन गरी तीन मुख्य विषयमा प्रस्तुतीकरण हुनेछ ।
सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर र जापानका विश्वविद्यालयमा कार्यरत विषय विशेषज्ञहरुले ज्ञान र अनुभव बाँड्ने उनले बताए । सम्मेलनबाट प्राप्त ज्ञान र अनुभवलाई त्रिविको नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
हात्तीको आक्रमणमा किसानको मृत्यु
असोज १३, २०८१ आइतबार
पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध
असोज १३, २०८१ आइतबार
खोलाले बगाउँदा युवतीको मृत्यु
असोज १३, २०८१ आइतबार
एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक
असोज १३, २०८१ आइतबार
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवादस् को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार