युवराजले लिए क्रिकेटबाट सन्यास
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार २३:५४:९
एजेन्सी । भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप विजेता युवराजले सोमबार सन्यास घोषणा गरेका हुन् ।
३७ बर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेका खेलेका थिए । सन् २००३ मा डेब्यु गरेका युवराजले अन्तिम पटक भारतबाट सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए ।
भारतले सन् २०११ को एकदिवसीय विश्वकप जित्दा युवराजले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त विश्वकपमा प्लेयर अफ दि टुर्नामेन्ट घोषित युवराजले ३६२ रन जोड्दा १५ विकेट लिएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार