अफगानिस्तानमा मुख्य कमाण्डरसहित ५४ जनाको मृत्यु
इन्द्र रिजाल
जेठ २९, २०७६ बिहिबार २:४२:५१
एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् ।
देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिए ।
सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उनले दाबी गरे । डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १७ जना घाइते पनि भएको गभर्नर यार्मालले बताए ।
लडाकूहरूको तर्फबाट भएको जवाफी आक्रमणका कारण सुरक्षाकर्मी तर्फका छ जनाको पनि मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार