नेकपाका स्थायी कमिटी सदस्य भीम रावल के गर्दै छन् डोटीमा ?
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १५:१:५८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल तत्काल काठमाडौं नआउने घोषणा गरेका छन् ।
बिहीबार साझ नेकपाका केन्द्रीय सदस्य एवम् राजनीतिक विश्लेषक बिष्णु रिजालसँग टेलिफोन वार्ता गर्दै रावलले म ‘डोटीमा छु कमरेड, ९ जिल्लाकै जिल्ला कमिटी सदस्यहरूको शपथ सकाएर मात्रै काठमाडौं फर्कन्छु अहिले तत्काल काठमाडौं आउदिन भनेका छन् ।’
यता सामाजिक सञ्जाल फेसबुकमा टेलिफोन वार्ता भए लगतै रिजालले पार्टीको कामप्रति सुदूर पश्चिम इन्चार्ज कमरेड भीम रावलको कार्यशैली प्रशंसनीय योग्य रहेको उल्लेख गरेका छन् । उनी आफ्नो फेसबुक स्टाटसमा लेख्छन्, हिजो काम विशेषले कुरा हुँदा रावलले भन्नुभयो, डोटीमा छु कमरेड, ९ जिल्लाकै जिल्ला कमिटी सदस्यहरूको शपथ सकाएर मात्रै फर्किन्छु ।’
जिल्ला कमिटी गठन र शपथग्रहणमा मात्र होइन, नेता भीमले गत बर्षको स्थानीय, प्रदेश र केन्द्रको चुनावमा पनि सबैभन्दा पहिला नाम सिफ़ारिश गरेका थिए, भने प्रदेश सरकार गठनमा पनि सन्तुलित प्रतिनिधित्व गराएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार