विश्वकप क्रिकेट : अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै, कसले मार्ला बाजी ?
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार २२:११:३३
एजेन्सी । १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। पहिलो खेल अष्ट्रेलिया र श्रीलंकाबीच खेल जारी छ , लण्डनमा हुनेछ भने दोस्रो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच साँझ सवा ६ बजे कार्डिफमा हुनेछ।
श्रीलंकाले टस जितेर फिल्डिङ रोजेपछि अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ। जारी विश्वकपमा हालसम्म चार खेल खेलेको अष्ट्रेलिया तीनमा विजयी भएको छ भने एक खेल गुमाएको छ।
अहिलेसम्म चार खेल खेलेको अष्ट्रेलिया तीनमा विजयी भएको छ भने एक खेल गुमाएको छ। उसको चार खेलबाट ६ अंक रहेको छ। अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ। श्रीलंकको चार खेलबाट चार अंक रहेको छ। एक खेलमा जित, एकमा हार र दुई खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको श्रीलंका पाँचौ स्थानमा छ।
यस्तै तीन खेल खेलेको अफगानिस्तान अहिलेसम्म जित हात पार्न नसक्दा अंकतालिकाको पुछारमा छ। दक्षिण अफ्रिकाको चार खेलबाट एक अंक मात्रै छ। उसले तीनखेलमा हार व्यहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। दक्षिण अफ्रिका नवौं स्थानमा छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार