नेपाल प्रहरीका डीआईजीको व्यापक सरुवा , को कहाँ ?
इन्द्र रिजाल
जेठ ३२, २०७६ आइतबार १:६:१२
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १९ जना डीआईजीको सरूवा गरेको छ । महत्वपुर्ण र आर्कषक मानिने सात प्रदेश मध्य एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली, दुईमा प्रद्युम्न कार्की, तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँच नम्बरमा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरूवा भएको छ ।
यस्तैगरि भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, एयरर्पाेटमा सुर्यप्रसाद उपाध्याय, योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, अख्तियारमा कमल जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल
माघ ८, २०८१ मंगलबार
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
माघ ८, २०८१ मंगलबार
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफल गर्ने कार्यसूची
माघ ८, २०८१ मंगलबार