प्रतिनिधिसभा बैठक : ओली र देउवामा कसले पहिले बोल्ने बारे विवाद !
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १८:१:२५
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुन ढिलाइ भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यसूचि तय गरेको थियो ।
तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जनताका तर्फबाट आफूहरुले कुरा राख्न पाउनु पर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले भन्दा पहिले दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने अडान लिएपछि विवाद सृजना भएको हाे ।
सत्ता पक्षले भने प्रधानमन्त्री ओलीले नै पहिले बोल्न पाउनु पर्ने अडान लिएका छन् । कार्यसूचि अनुसार नै अघि बढ्नु पर्ने उनीहरुको भनाई छ ।
प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी दिने तथा विवादीत गुठी विधेयकबारे संसदमा सरकारको धारणा स्पष्ट पार्ने तयारी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा
असोज ५, २०८१ शनिबार
इत्तिफाकमाथि अल नासरको शानदार जित
असोज ५, २०८१ शनिबार
नामिबियामाथि युएईको कीर्तिमानी जित
असोज ५, २०८१ शनिबार
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
असोज ५, २०८१ शनिबार
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'
असोज ५, २०८१ शनिबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार