राम्रो काम गर्दागर्दै पनि छवि धमिल्याउने प्रयास भयो : प्रधानमन्त्री ओली
इन्द्र रिजाल
असार ४, २०७६ बिहिबार ४:३४:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि छवि धमिल्याउने प्रयास भएको बताएका छन् । सिंहदरबारमा बुधबार साझ बसेको राष्ट्रिय समस्या समाधान समितिको ४५औँ बैठकमा प्रधानमन्त्री ओलीले सरकारलाई असहयोग गर्ने वतावरण सिर्जना गरिएको समेत आरोप लगाए ।
राजनीतिक रूपमा मात्रै नभइ सरकारी संयन्त्रबाट समेत हमला हुने गरेको उनको भनाई छ । उनले वित्तीय संघीयता कार्यान्वयनको सवालमा सरकारले सफलता प्राप्त गरेको दाबी पनि गरे ।
प्रधानमन्त्री ओलीले जिम्मेवारी व्यक्तिको गलत ब्रिफिङका कारण ठूला आयोजना समयमै नसकिने गरेको बताए । कुनै पनि आयोजनाहरु बिभिन्न बहानामा रोक्न नहुने उहाले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्य ठूला आयोजना भने निर्धा्रित समयमै सकिने लक्ष्यसहित काम भइरहेको दावी गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार