मल्टीपर्पस फाइनान्सको ८६५ प्रतिशत हकप्रद असार २३ देखि
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १७:५७:३
काठमाडौं। मल्टीपर्पस फाइनान्सले असार २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो। संस्थाले असार १० गतेसम्म कायम शेयरधनीहरुका लागि एक कित्ता बराबर ८.६५ कित्ताको दरले हकप्रद शेयर निष्काशन गर्ने भएको हो।
संस्थाको हालको चुक्ता पूँजी चार करोड १४ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशनसँगै संस्थापक शेयरधनीहरुको ६० प्रतिशत अर्थात २४ करोड रुपैयाँ र सर्वसाधारणको ४० अर्थात १६ करोड रुपैयाँ कायम हुनेछ।
हकप्रद शेयरको लागि सिभिल क्यापिटल सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रिय कार्यालय सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगंज, नारायणघाट, बुटवल, पोखरा, नेपालगंज, धनगढी, विरेन्द्रनगर र आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
१३ अंकले घटेर २६६७ अंकमा रोकियो नेप्से, ७ अर्ब ७२ करोड ८८ लाखको शेयर किनबेच
मंसिर ९, २०८१ आइतबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार