सांसद योगेश भन्छन्र, कांग्रेसले सभामुखको आदेश मान्नुपर्दैन ?
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार २०:५९:३६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको आदेश मान्नुपर्दैन भनेर प्रश्न गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उठेका, समाजको परिस्थितीको विषयमा बोल्छु भन्दा बोल्न नदिनु यो कस्तो संसदीय अभ्यास हो भनेर प्रश्न उठाएका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कटाक्ष गर्दै नेता भट्टराईले अनतराष्ट्रिय संसद र राजनीतिको बारेमा बुझेर आएको मान्छेले पनि त्यस्तो चरित्र देखाउने भन्दै उनले असंसदीय चरित्र देखाएको आरोप लगाए ।
कांग्रेसका सभापति बेलायतको विश्वविद्यालयमा पढेको सुनेको थिएँ। तर शेरबहादुर देउवाजीले बेलायती विश्विद्यालयमा पढेर पनि संसदमा जान चाहिँ भुलेछन्, संसदीय मर्यादा र नियम सिकेनछन्, उनले भने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार