लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार २०:३६:५४
काठमाडौं । नागरिक समाजले लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले ल्याएको बिभिन्न बिधेयकले नागरिकको अधिकार र लोकतन्त्र नै खतरामा परेको भन्दै शनिबार प्रर्दशन गरेका हुन् । उनीहरुले प्रेस र सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने बिधेयक फिर्ता लिन माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले ’नागरिक स्वतन्त्रताको सम्मान गर’, ’सुशासनको प्रत्याभूति गर’, प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर’ जस्ता नारा लगाएका थिए । नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेको छ ।
प्रर्दशनमा सहभागीहरुले आफुहरुको विरोध सरकारमा बस्ने व्यक्तिहरुको लागी नभएको भन्दै सरकारले गरेका केहि नागरिक अधिकार विरोधी क्रियाकलापको मात्र भएको बताएका छन् ।
प्रदर्शनमा सहभागीहरुले बिश्वबिद्यालयमा स्वतन्त्रता कायम गर्नुपर्ने, चिकित्सा शिक्षा क्षेत्रको सुधार गर्नुपर्ने, शान्तिपूर्ण रुपमा भेला हुन पाउनुपर्ने अधिकार सुनिश्चीत गर्नुपर्ने लगाएतका माग पनि राखेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार