अब जनमत पार्टीले रेशमलाई जेलबाट छुटाउछ : सी के राउत
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १२:१८:१५
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सी के राउतले वीर अस्पतालमा निलम्बित सांसद रेशम चौधरीसँग भेटघाट गरेका छन्।
दुई साताव्यापी विदेश भ्रमणबाट स्वदेश फर्किएका राउतले त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेको हुन् । भेटमा राउतले अब मा.चौधरीलाई उनको राजपा पार्टी र नेताहरुबाट आफ्नो आशा बिलकुलै मरेको बताए।
उनले अब जनमत पार्टीले रेशमलाई जेलबाट छुट्टाउन सक्ने आश्वासन दिएका थिए। यसका साथै मा.चौधरीको स्वास्थ्य अवस्था र हालको राजनैतिक घटनाक्रमबारे जानकारी लिएका थिए।
यसअघि सरकारले चौधरीलाई नेल लगाएपछि समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वीरमा पुगेर भेटिसकेका छन् भने मानव अधिकारवादीहरु समेत पुगेर घटनाको बारेमा रिपोर्टिङ गरेका छन्।
वीरमा. चौधरीलाई भेटेपछि उनको आफ्नो फेसबसकमा यस्तो लेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार