कुनै व्यक्ति कुनै पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार २०:२४:८
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अन्तर्राष्ट्रिय विभागका सदस्य एवंम् अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेपछि त्यसको विरोध सुरु भएको छ ।
नायिका रेखा थापाले कार्कीको गिरफ्तारीलाई लिएर राज्यको आतंकको वर्तमान रुप आफ्नै आँखाले देखेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले सामाजिक अभियान्ता समेत रहेका कार्कीलाई एक अपराधी जस्तो गरी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ती जनाएकी हुन् ।
उनले प्रश्न गरेकी छन्, ‘कुनै व्यक्ति कुनै पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ? कार्कीलाई सोमबार साँझ पाँच बजे बालुवाटारस्थित एक रेस्टुरेन्टबाट प्रहरीले गिरफ्तार गरी टेकु पुर्याएको छ।
विप्लव समूहका युवा नेता नरबहादुर कार्की पक्राउ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार