कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दै, जागरण अभियानको बिषयमा समिक्षा हुने
इन्द्र रिजाल
असार १०, २०७६ बुधबार २:४४:१४
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको पहिलो चरणका विषयमा ७७ जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्ने भएको छ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा बुधबार बिहान छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो।
केन्द्रीय कार्यालयमा आयोजना गरिने कार्यक्रममा जागरण अभियान, अबको रणनीति र वर्तमान राजनीतिक अवस्थाका विषयमा पनि छलफल हुने छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार