के तपाईलाई थाहा छ, सबैभन्दा धेरै तलब खाने संसारका पाँच बैंकर्स को हुन् ?
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार २०:३:२७
काठमाडौं । बैंकमा काम गर्नेहरुको कमाई धेरै हुन्छ भन्ने कतिपयको सोचाई हुने गरेको छ । अझै बैंकका सीईओको तलब त कति होला ?
नेपालका सीईओहरुको कमाई लाखौँको छ । तर, विश्वका यस्ता सीईओहरु छन् जसको कमाई मिलियन डलरमा हुन्छ । धेरै तलब खाने सीईओहरु प्राय अमेरिकाका ठूला बैंकमा काम गर्छन् । त्यस्तै, बेलायत र स्विस बैंकहरुमा काम गर्ने बैंकरको तलब पनि आकर्षक रहेको छ ।
धेरै तलब खाने सीईओहरु प्रायः पुरुष छन् । धेरै तलब भएका संसारका २० सीईओ मध्ये १९ जना पुरुष रहेका छन् । उक्त सूचिमा अटाएकी एक मात्रै महिला टिडजेन थियाम हुन् ।
स्विस बैंकमा काम गर्ने उनी उक्त सूचिमा एक मात्रै ब्ल्याक मेम्बर समेत हुन् । संसारमै सबैभन्दा धेरै पारिश्रमिक भएका बैंकिङ क्षेत्रका पाँच सीईओहरु र उनीहरुको वार्षिक पारिश्रमिक यस प्रकार रहेको छ ।
जेमि डिमन
जेमि डिमन जेपी मोर्गन चेजका सीईओ हुन् । उनी २८.२ मिलियन अमेरिकी डलर तलब लिन्छन् ।
जेम्स गोर्मन
मोर्गन स्ट्यान्लीका सीईओ जेम्स गोर्मनको तलब २२.५ मिलियन अमेरिकी डलर रहेको छ ।
लोयड ब्लाङ्फिन
२२.३ मिलियन अमेरिकी डलर पारिश्रमिक लिने लोयड ब्लाङ्फिन गोल्डम्यान सच्सका सीईओ हुन् ।
ब्रियान मोएनिहान
बैंक अफ अमेरिका मेरिल लिन्चका सीईओ ब्रियान मोएनिहानले २०.२ मिलियन अमेरिकी डलर तलब बुझ्ने गरेका छन् ।
माइकल कोरबट
सिटि ग्रुपका सीईओ माइकल कोरबटले १५.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार