विप्लव समूहले विज्ञप्ति निकाल्दै भन्यो, असार २२ गते नेपाल बन्द !
इन्द्र रिजाल
असार १३, २०७६ शनिबार २:७:२७
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ । नेकपाका पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज प्रताबले शुक्रबार विज्ञप्ति निकालेर हाल जेल र हिरासतमा रहेका पार्टी कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेको हो ।
बन्दमा उद्योग, यातायात, कलकारखाना, शिक्षण संस्था बन्द गर्न आग्रह गर्दै दिउँसो सञ्चालन गरे साँझ कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।विज्ञप्तिमा लेखिएको छ सरकारले जनतालाई युद्धको भारी बोकाउने चलखेल गरेको समेत आरोप लगाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब विप्लव समूह वार्तामा नआए सरकारले कानुन कारवाही गर्ने बताएपछि विद्रोही नेकपा थप आक्रोशित भएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार