महानगरको फोहोर नउठाएको भन्दै काठमाडौंका मेयरविरुद्ध नाराबाजी
इन्द्र रिजाल
असार १५, २०७६ सोमबार ०:३३:२९
काठमाडौं । क्याम्पस अगाडिको फोहोर नउठाएको भन्दै काठमाडौं प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
क्याम्पस अगाडि सडकमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिँदा पनि काठमाडौं महानगरपालिकाले फोहोर नउठाएको भन्दै उनीहरुले सडक अवरुद्धसमेत गरे । विद्यार्थीहरुले फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध पनि नाराबाजी गरेका छन् ।
विद्यार्थीहरुले सडकमा थुप्रिएको फोहोर बालेर केहीबेर सडक अवरुद्ध पारेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सडक खुलाएको छ । फोहोर फाल्ने क्षेत्र सिसडोलका स्थानीय वासिन्दाको अवरोधका कारण केही दिनदेखि महानगरपालिकाले फोहोर उठाउन सकेको छैन
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
स्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पुष १४, २०८१ आइतबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार