युरोपमा तापक्रम उच्च, अमेरिकी देश मेक्सिकोमा भने बाक्लो हिउँ !
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १६:३८:५२
एजेन्सी । युरोपका फ्रान्स तथा स्पेनसहितका देशमा तापक्रम उच्च भएका कारण जनजीवन प्रभावित भएको छ । उत्तर अमेरिकी देश मेक्सिकोमा भने बाक्लो हिउँ परेका कारण जनजीवन प्रभावित भएको छ ।
मेक्सिकोको गुएदालाजाराका ६ क्षेत्रमा बाक्लो हिउँ परेको हो । डेढ मिटर बाक्लो हिउँ जमेको छ । सवारी साधान आधा जति हिउँले पुरिएका छन् ।
विशेषगरी मेक्सिकोका उत्तरी क्षेत्रमा हिउँ बढी परेको छ । जहाँ ५० लाख भन्दा बढीको बसोबास छ । बाटोबाट हिउँ हटाउनका लागि सरकारी उद्धारकर्मी खटिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार