कर्नाटकमा कांग्रेसका दुई विधान सभा सदस्यद्धारा राजिनामा

इन्द्र रिजाल
असार १६, २०७६ मंगलबार ५:५:५३

एजेन्सी । भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजिनामा दिएका छन् । काँग्रेसको तर्फबाट विधान सभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन् ।
विजयनगरबाट विधान सभा सदस्य बनेका आनन्द सिंहले सवैभन्दा पहिले गभर्नर भाजुबी भालालाई राजिनामा दिएका थियो भने त्यसको प्रतिलिपि सभामुख रमेश कुमारलाई बुझाएका थिए ।
सिंहले राजिनामा दिएको केही घण्टापछि गोकाकबाट विधान सभा सदस्य भएका रमेश जार्कीहोलीले पनि विधान सभा सदस्यबाट राजिनामा दिएका हुन्। जार्कीहोली मन्त्री बन्न नपाएपछि केही समयदेखि निराश बनेका थिए ।
राजिनामा बुझाएपछि सिंहले पत्रकारहरुसँग भने, “मैले गभर्नरलाई भेटेर राजिनामा दिएको छु, त्यसको प्रतिलिपी सभामुखलाई बुझाएको छु, मलाई शक्तिमा बसिरहने रहर नभएकाले राजिनामा दिएको हुँ । ”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने सय पाकिस्तानी प्रहरी बर्खास्त
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
युक्रेनसँग एक ट्रिलियन डलर बराबरको दुर्लभ खनिज सम्झौता गर्ने राष्ट्रपति ट्रम्पको संकेत
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार