चितवनबाट २२० केजी गाँजा बरामद
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार १९:२:३२
चितवन । चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
गाँजासहित गाँजा लोड गरिएको ना ४ ख २२९५ नम्बरको टिपर र त्यसका चालक हेटौँडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी आचार्यले जानकारी दिए।
मंगलवार राति ३ बजे राप्ती नगरपालिका–४ भवनीपुर लाउरेचोकबाट गाँजा नियन्त्रणमा लिइएको हो। उक्त गाँजा पहाडी इलाकाबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा, टिपर र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको आचार्यले बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार