मिर्गौला पिडितलाई नेविसंघकोआर्थिक सहयोग
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २३:११:२२
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) ले एक मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारी नेविसंघले जोरपाटीस्थित मेडिकल कलेजमा उपचार गराइरहेका संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्प खत्रीलाई ५१ हजार सहयोग गरेको हो । पुष्पका दुबै मिर्गौला फेल भएका छन् ।
नेबिसंघ धनकुटा बहुमुखी क्याम्पस इकाइ सभापति करुणा कटवालको समन्वयमा संकलित रकम नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग हस्तान्तरणपछि बोल्दै काफ्लेले शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ति फरक तवरबाट मनाउने उद्धेश्यले बिरामीलाई सहयोग गरिएको बताए ।
नेविसंघले विद्यार्थी जिवनमा गरिने राजनितीलाई फरक ढङ्गबाट प्रस्तुत गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार