मिर्गौला पिडितलाई नेविसंघकोआर्थिक सहयोग
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २३:११:२२
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ) ले एक मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारी नेविसंघले जोरपाटीस्थित मेडिकल कलेजमा उपचार गराइरहेका संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्प खत्रीलाई ५१ हजार सहयोग गरेको हो । पुष्पका दुबै मिर्गौला फेल भएका छन् ।
नेबिसंघ धनकुटा बहुमुखी क्याम्पस इकाइ सभापति करुणा कटवालको समन्वयमा संकलित रकम नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग हस्तान्तरणपछि बोल्दै काफ्लेले शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ति फरक तवरबाट मनाउने उद्धेश्यले बिरामीलाई सहयोग गरिएको बताए ।
नेविसंघले विद्यार्थी जिवनमा गरिने राजनितीलाई फरक ढङ्गबाट प्रस्तुत गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार