मनसुनी वर्षाका कारण बन्द मुम्बई विमानस्थल पुनः सुचारु
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
असार २०, २०७६ शनिबार ०:२९:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/15369438501536933935Mumbai-International_lsUkIxnsdz.jpg)
एजेन्सी । मनसुनी वर्षाका कारण तीन दिनदेखि बन्द रहेको मुम्बईको मुख्य विमानस्थल शुक्रबारदेखि पुनः सुचारु भएको छ । मुम्बई आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त भएको छ ।
सार्वजनिक यातायातका सबैजसो साधन दुई–तीन दिनदेखि अबरुद्ध भएका छन् भने वर्षाका कारण केही व्यक्तिको मृत्यु समेत भएको छ । विमानस्थलको धावनमार्ग बन्द भएपछि १५० भन्दा बढी उडान स्थगित भएका थिए ।
प्रहरीका अनुसार मुम्बई विमानस्थलमा स्पाइसजेटको विमान अवतरण गरेको छ । करिब दुई करोड आवादी रहेको मुम्बईमै गत मंगलबार पर्खाल ढल्दा २६ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका थिए ।
महाराष्ट्र राज्यमा पर्ने मुम्बई र अरु आसपासका क्षेत्रमा परेको भिषण वर्षाका कारण जनधनको क्षति भएको छ । मौसम विज्ञान विभागले आगामी दिनमा पनि ठाउँठाउँमा भारी वर्षा हुने जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
अमेरिकामा निर्मित ‘भारी’विस्फोटक पदार्थको पहिलो खेप इजरायल आइपुग्यो
फागुन ४, २०८१ आइतबार
फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार