देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलि, काठमाडौंमा मुसलधारे पानी
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार २:२५:२४
काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएसंगै मुसलधारे पानी परेको छ । शनिबार दिउँसो ४ः१५ बजेको समयमा भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएपछि लगातार रुपमा काठमाडौं उपत्यकासहित देशका केही भागमा मुसलधारे पानी परिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बेलुका जारी गरेको सुचना अनुसार आज राती देशका पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदलि रहि पुर्वी र मध्य नेपालका भु-भागमा आंशिक देखि सामान्य बदली रहने भएको छ ।
महाशाखाका अनुसार देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने पुर्वी र मध्य नेपालका भु-भागमा मेघ गर्जन सहितको हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै आइतबार दिउँसो विभागा अनुसार देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पुर्वानुमानका अनुसार भोली राती देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले शनिबार जारी गरेको सुचना अनुसार आज भोली र पर्सी ३ दिनको मौसम अनुमान अनुसार सोमबार दिउँसो देशभर सामान्य बदलि भई केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम अनुमान अनुसार सोमबार राती भने देशभर सामान्य बदलि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
हिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्ट
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार