आगरामा नालीमा बस खस्दा ३० जनाको मृत्यु, १८ जना घाइते
इन्द्र रिजाल
असार २३, २०७६ सोमबार १६:१०:४०
एजेन्सी । भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा ३० जनाको ज्यान गएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खस्दा ३० जनाको ज्यान गएको हो । दुर्घटनामा अरु १८ जना घाइते भएका छन् ।
लखनउबाट दिल्लीका लागि छुटेको बस दुर्घटनामा परेको हो । सोमबार बिहान अनियन्त्रित भएर बस नालीमा खसेको र आधा डुबेको स्थानीय प्रहरीले जनाएको छ । सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाएको छ ।
दुर्घटना बिहान पौने पाँच बजेतिर भएको हो । ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षकी बालिका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार