अन्तर्राष्ट्रिय दवाब पछि युएईले यमन युद्धमा सैनिक कटौती गर्दै
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार १:३१:९
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)ले युद्धग्रस्त मुलुक यमनमा संलग्न सेनाको संख्यामा कटौती गर्ने सोमबार घोषणा गरेको छ । युएईले सैनिक हस्तक्षेपको सट्टा शान्ति योजनालाई अघि सार्न चाहेको जनाएको छ ।
युएईका एक जना वरिष्ट अधिकारीले संवाददाताहरुसँग भनेका थिएकि हामी यमनको होडेडा समेतका रणनीतिक स्थान छाडेर सैन्य संख्या कम गर्दैछौं । हाम्रो चाहना शान्ति हो, युद्ध होइन ।
यमनका हुथी विद्रोही विरुद्ध साउदी अरेबियाको गठबन्धनमा रहेर युएईले पनि यमनमा हवाई आक्रमण गरिरहेको छ । यसबाट यमनमा ठूलो मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरु, राष्ट्रसंघ र संचार माध्यमहरुको दवाब पछि युएईले यस्तो कदम चालेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार