चिनियाँ सरकारी बैंककाे ८७ अर्ब अमेरिकी डलर लगानी अफ्रिकामा
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार १:४१:३९
काठमाडौं । चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा अफ्रिकी मुलुकका आर्थिक तथा सामाजिक लाभका क्षेत्रमा बैंकले लगानी केन्द्रित गरेको छ ।
बैंकले स्वच्छ ऊर्जा, नवीन ऊर्जा र नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगसम्बन्धी परियोजनामा मद्दत गर्ने योजना अघि सारेको बैंकका डेपुटी गभर्नर सी पिङले बताए ।
चाइना एक्जीम बैंक चीनको सरकारी बैंक हो । यस बैंकले विदेशी व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक सहयोगका क्षेत्रमा मद्दत गर्ने गर्दछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
कात्तिक २४, २०८१ शनिबार
ह्यारिसको हारमा बाइडेन जिम्मेवार रहेको पेलोसीको टिप्पणी
कात्तिक २४, २०८१ शनिबार
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
कात्तिक २४, २०८१ शनिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
कात्तिक २३, २०८१ शुक्रबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने एमालेको निर्णय
कात्तिक २४, २०८१ शनिबार