अब मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन सकिदैन : राष्ट्र बैंकका गभर्नर डा.नेपाल
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार २:२२:२१
काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले अब बैंकहरुलाई धेरै समय दिन नसकिने बताएका छन् । सोमबार राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव लिन सरोकारवालासँगको छलफलमा गभर्नर नेपालले मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन नसकिने बताएका हुन् ।
उनले पुँजी वृद्धिका लागि असिमित समय दिन नहुने बताए । वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनका लागि १० वर्ष समय लगाएको भन्दै उनले यस्तो खुला छाड्न नसकिने जिकिर गरे ।
उनले मर्जरको विरोध नगर्नसमेत बैंकहरुलाई आग्रह गरे । उनले अमेरिका जस्तो मुलुकमा समेत बैंकहरु मर्जरमा गइरहेको उल्लेख गर्दै नेपालमा बैंकको संख्या घटाउनु आवश्यक रहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार