राके जुलुसमा निस्केका नेविसंघका कार्यकता अनामनगर प्रहरी कार्यालयमा
इन्द्र रिजाल
असार २३, २०७६ मंगलबार ३:४४:४७
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकतालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ । तरकारीमा बिषादी मौलायो भन्दै सोमबार साँझ सरकारविरुद्ध राँके जुलुस निकालेका नेविसंघका कार्यकता अनामनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
नेबिसंघका उपाध्यक्ष सागर परियारसहित नौ जनाको टोलीलाई प्रहरीले सिंहदरबार पूर्वी गेट नजिकै घटट्ेकुलोबाट पक्राउ गरेको बताएको छ । प्रकाउ परेका उनीहरुलाई अहिले अनामनगर प्रहरी कार्यालयमा राखिएको छ।
यसअघि सरकारले विषादी परीक्षण रोक्ने निर्णय फिर्ता लिएको भन्दै तरकारीको माला लगाएर प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका थिए।
यो पनि पढ्नुस:
नेविसंघले गर्यो तरकारीको माला लगाएर ओली सरकारको विरोध !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार