अंग्रेजी सुधार गर्ने १०० वटा अनौठो तरिकाहरु – भाग १०
इन्द्र रिजाल
असार २७, २०७६ शुक्रबार २२:३०:११
९० यदी तपाईं विदेशमा पढ्दै हुनुहुन्छ भने तपाईंको आफ्नो देशको मात्र होइन अन्य देशबाट आएका मान्छेहरुसँग पनि घुलमेल हुनुहोस् । तपाईं बस्ने घरमा तपाईंको आफ्नो देशको मान्छेहरुसँगै बस्नु भाषा सिक्ने हिसाबले त्यती उपयुक्त कार्य होइन । अन्य राष्ट्रका मानिसहरुसँग समय बिताएर धेरै सांस्कृतिक अनुभवहरुमा रमाउनुहोस् ।
९१ तपाईंले विदेशमा जागिर वा प्रशिक्षार्थि कामदार भएर काम गर्ने सोचमा हुनुहुन्छ ?
९२. तपाईंले आफ्नो लागि योग्य शिक्षक खोज्नुहोस् । कसले चाहिँ गलत कुरा सिक्न चाहन्छ र ?
९३. कसैले पनि अंग्रेजी भाषाको सबै कुरा सिक्न सक्दैन । कोशिष गर्नको लागि चिन्ता गर्नुपर्ने कुरा छैन । सिक्नको लागि उपयोगी छोटो तरिका भनेको अंग्रेजीमा धेरै शब्दहरु छन् जसको एउटै उच्चारण हुन्छ तर हिच्चे र अर्थ भने फरक हुन्छ । तपाईंलाई फरक अर्थहरु थाहा पाएर शब्द भण्डार बनाउन सजिलो हुनसक्छ ।
९४. एकचोटी तपाईंको अंग्रेजी आधारभूत तहमा पुगेपछि तपाईंले एउटै कुरालाई भन्ने फरक तरिकाहरु पत्ता लगाउनुहोस् । यसले तपाईंको अंग्रेजीलाई स्रोताहरुमाझ रोचक बनाउँछ । यसो गर्दा तपाईंको लागि धेरै कठिनचाहिँ हुनुहुँदैन किन कि ताईंलाई पहिले नै आधारभूत ज्ञान छ । जस्तो कि तपाईं अंग्रेजीमा कतिवटा तरिकाले विदाईका शब्दहरु भन्न सक्नुहुन्छ ?
९५. जब तपाईं अंग्रेजीकोर्ष गर्दै हुनुहुन्छ, कक्षाको लागि तयार हुनुहोस् । आफ्नो गृहकार्य सम्भव भएसम्म छिटो गर्नुहोस् र समयमा नै बुझाउनहोस् ।
९६. कक्षा सुरुहुनुभन्दा केही समय अगाडि तपाईंको पछिल्लो कक्षा पाठ र नोट पुनरावलोकन गर्नुहोस् । यसो गर्नले तपाईं स्मृती ताजा हुनेछ र तपाईंलाई नयाँ पाठ सिक्न सजिलो हुनेछ ।
९७. कक्षामा ध्यान विकर्षण भएको अनुभव नगर्नुहोस् । आफुमा केन्द्रित हुनहोसु । झ्यालबाट बाहिर नहेर्नुहोस् । कक्षामा आउन ढिला नगर्नुहोस् बरु कक्षा सुरुहुभन्दा केही समय अगाडि नै आउनुहोस् । कक्षामा जो अंग्रेजी बोल्दैन उसको छेउमासँगै नबस्नुहोस् । मोवाईल बन्द गर्नुहोस् । आफु व्यवस्थित हुनुहोस् । आफ्नो कापी र कलमहरु ल्याउने कुरालाई याद गर्नुहोस् ।
९८. शान्तपूर्वक पढ्को लागि आरामदायी शान्त वातावरण खोज्नुहोस् । तपाईंलाई त्यस्तो ठाउँ चाहिन्छ जहाँ तपाईं शत प्रतिशत ध्यान केन्द्रित गर्न सक्नुहुनेछ ।
९९. च्व ध्वनीको बारेमा अभ्यस्त हुनुहोस्–जुन एउटा अवरोह र आवाज रहित तथस्ट स्वर ध्वनी हो । जुन फेरि अंग्रेजीमा सबै भन्दा सामान्य स्वर ध्वनी हो । ‘Schwa’ is the most common vowel sound in English. For example, the ‘a‘ in about and the ‘u‘ in supply.
१००. जापानिज र फ्रेन्च भाषा भन्दा फरक अंग्रेजी भाषमा श्वासको झोक्काको प्रयोग हुन्छ । नयाँ शब्दहरुको लागि अक्षरमात्रा गनेर हामीले श्वासको झोक्का कहाँ लगाउने हो पत्ता लागाउनु पर्छ । एउटा शब्दमा एक ठाउँमा मात्रै श्वासको झोक्का/जोड दिने ठाउँ हुन्छ । दुई वटा अक्षर मात्रा भएको क्रियामा दोस्रो अक्षर मात्रालाई जोड दिएर उच्चारण गर्नुपर्छ भने कुनै नाम वा विशेषणमा पहिलो अक्षर मात्रालाई जोड दिएर उच्चारण गरिन्छ । जस्तै : 2 syllable nouns (TEAcher) and adjectives (HAPpy) stress the first.
हिलारि हेस्टर, अंग्रेजी भाषा शिक्षक, अष्ट्रेलिया । अनुवादक : सन्तोष खड्का
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
पुष २५, २०८१ बिहिबार
माटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
सबै माओवादी एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउ भन्नेमा छुः विप्लव
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार