प्रणालीमा तरलताको बृद्धी,अन्तर बैंक सापटी दर २ प्रतिशतमा
इन्द्र रिजाल
असार ३०, २०७६ सोमबार २०:२:२६
काठमाडौं। प्रणालीमा तरलता बढ्न थालेपछि बैंकहरुबीच हुने अन्तर बैंक सापटीको ब्याज दरमा गिरावट आएको छ।
१५ दिनयता अन्तर बैंक सापटी दर निरन्तर घट्न थालेको हो।
पाँच प्रतिशत हाराहारी रहेको अन्तर बैंक सापटी दर २ प्रतिशतमा झरिसकेको हो। अन्तर बैंक सापटी ३ प्रतिशतभन्दा तल झर्न नदिन राष्ट्र बैंकले ब्याज दर करिडोर कार्यान्वयन गरेपनि त्यसको प्रभाव देखिएको छैन।
पछिल्लो समय सरकारले विकास खर्च बढाएपछि बैंकिङ प्रणालीमा तरलता बृद्धि भएको छ। पछिल्लो तीन सातामा मात्रै निक्षेप ३४ अर्बले बढेको छ।
तरलतामा आएको सुधारसँगै अन्तर बैंक सापटी दर घटेको हो। बैंकरहरुले बढि भएको तरलता प्रशोचनका लागि राष्ट्र बैंकले मौद्रिक औजारहरुको प्रयोग बढाउन सुझाब दिएका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार